११ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ११ प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० प्रहरी नायब महानिरीक्षक ९डीआईजी० मा बढुवाका लागि सिफारिस भएका छन् ।
बढुवा सिफारिस हुनेमा सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दिपेन्द्र जिसी, दिपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिपसिंह देउवा, दिपक कुमार बस्नेत छन् । त्यस्तै, ओमबहादुर राना, जयराज सापकोटा, सञ्जिव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङ पनि बढुवा सिफारिसमा परेका छन् ।
बढुवा सिफारिसमाथि एक साताभित्र मन्त्रिपरिषद्ले निर्णय गर्नेछ । आजै गृह मन्त्रालयले डीआईजी सिद्धिविक्रम शाहलाई पनि एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया