Techie IT
Samayabaddha
शनिबार, २० असार, २०८३

मधेस प्रदेश प्रमुख भण्डारी पदमुक्त


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय तथा सिफारिसका आधारमा मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन्।

राष्ट्रपति कार्यालयबाट आज जारी गरिएको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड ९ख० बमोजिम भण्डारीलाई आजदेखि पदमुक्त गरिएको हो। d


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट