Techie IT
Samayabaddha
शुक्रबार, १८ पुस, २०८२

एमालेको महासचिव पदमा पोखरेल र पाण्डेको रोचक भिडन्त


काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ । प्रारम्भिक नतिजा अनुसार महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ ।

महासचिवका उम्मेदवार शंकर पोखरेलले ११५ मत पाउँदा सुरेन्द्र पाण्डेले १०८ मत पाएका छ्न । अध्यक्षमा भने केपी शर्मा ओलीको फराकिलो अग्रता छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट