Techie IT
Samayabaddha
सोमबार, २३ चैत्र, २०८२

दरबारमार्गको उडल्याण्ड होटलमा आगलागी


काठमाडौं । काठमाडौँको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज बिहान १०ः१५ बजे आगलागी भएको हो । परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आगलागी नियन्त्रणमा लिने क्रम जारी रहेको बताए ।

आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी र दमकल खटिरहेको उनले बताए । आगलागीको कारण भने खुलेको छैन ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट