१० न्यायाधीशको सरुवा, २० को पदस्थापन [सूचीसहित]
काठमाडौं । न्यायपरिषद्ले १० जिल्ला न्यायाधीशको सरुवा तथा २० जिल्ला न्यायाधीशको पदस्थापनका लागि सिफारिस गरेको छ। बुधबार बसेको परिषद्को बैठकले सरुवा र पदस्थापनका लागि सिफारिस गरेको हो।
न्याय परिषद्ले बुधबार काठमाडौं, बारा, मोरङ, रुपन्देही, दाङ, रौतहट, कैलाली र धनुषाका न्यायाधीहरूको सरुवा गरेको हो ।
बैठकले उपभोक्ता अदालत काठमाडौंको अध्यक्षमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टलाई तोक्न परामर्श दिने तथा बीमा ऐन २०७९ को दफा १४७ को उपदफा (१)को कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने प्रयोजनार्थ ७७ वटा जिल्ला अदालतलाई तोक्न परामर्श दिने निर्णय पनि गरेको छ।
हेर्नुस् सरुवा र पदस्थापनकाे सूची :



क्याटेगोरी :
समाचार














![१० न्यायाधीशको सरुवा, २० को पदस्थापन [सूचीसहित]](https://ap-south-1.linodeobjects.com/samayabaddha.com/2026/02/nyaya-parisad-180x180.jpeg)




प्रतिक्रिया