Techie IT
Samayabaddha
मंगलबार, २७ माघ, २०८२

रामेछाप बस दुर्घटना : ६ जना घाइतेको उद्धार


काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ । दुर्घटनामा परेका ६ जना यात्रुको उद्धार गरिएको छ ।

रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ३(०१(९९५ख९९७५ नम्बरको बस तामाकोशीमा खसेको छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन हुन बाँकी नै रहेको छ ।

उद्धारका लागि नेपाल प्रहरीको टोली खटिएको छ । सशस्त्र प्रहरी बलको टोली पनि उद्धारका लागि घटनास्थलतर्फ जाँदै गरेको छ ।


क्याटेगोरी : सडकतिर, समाचार


प्रतिक्रिया


ताजा अपडेट