Techie IT
Samayabaddha
मंगलबार, ५ फागुन, २०८२

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आज कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य ९ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाला सुनको मुल्य प्रतितोला ३ लाख २ हजार ८ रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ९ सय रुपैयाँले घटेर ३ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसैगरी आज चाँदी पनि घटेको छ । यससँगै आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर ४ हजार ८ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो।


क्याटेगोरी : अर्थ


प्रतिक्रिया


ताजा अपडेट