४ हजार ३ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य ४ हजार ३ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाला सुनको मुल्य प्रतितोला प्रतितोला ३ लाख ४ सय रुपैयाँ कारोबार भएको सुनको मुल्य आज ४ हजार ३ सय रुपैयाँले घटेर ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको भाउ पनि प्रतितोला १८० रुपैयाँले बढेर ५ हजार ६० रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला ५ रुपैयाँले घटेर चाँदी ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी : अर्थ



















प्रतिक्रिया