Techie IT
Samayabaddha
बुधबार, १३ फागुन, २०८२

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?


काठमाडौं । आज सुनको स्थिर रहेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार पनि छापावाला सुनको मुल्य सोही रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मुल्य भने बढेको छ । आज चाँदी प्रतितोला १३० रुपैयाँले बढेको हो । आज चाँदी प्रतितोला ५ हजार ७ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ५ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।


क्याटेगोरी : अर्थ


प्रतिक्रिया


ताजा अपडेट