टिपरको ठक्करबाट नयाँबानेश्वरमा स्कुटर चालकको मृत्यु
काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । आज बिहान टिपरको ठक्करबाट कोइराला थरका एक पुरुषको मृत्यु भएको जनाइएको छ ।
उनको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
क्याटेगोरी :
समाचार


















प्रतिक्रिया