Techie IT
Samayabaddha
मंगलबार, १९ फागुन, २०८२

प्रतिनिधिसभा चुनावलाई लक्षित गर्दै हिल्सा नाका बन्द


काठमाडौं । यही फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उत्तरी नाम्खा गाउँपालिका-५ स्थित हिल्सा नाका बन्द भएको छ । निर्वाचनलाई लक्षित गरी चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा नाका आउजाउ बन्द गरिएको छ ।

सोमबारदेखि उत्तरी नाम्खा गाउँपालिका-५ स्थित हिल्सा नाका बन्द भएको जिल्ला प्रहरी कार्यालय हुम्ला जनाएको छ ।

निर्वाचनको मत परिमाण नआउनजेल हिल्सा नाका बन्द गरिएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट