Techie IT
Samayabaddha
मंगलबार, १९ फागुन, २०८२

बिरामीको मृत्युपछि मनमोहन अस्पतालमा तनाव


काठमाडौं । मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका अफन्तले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण अस्पताल परिसरभित्र तनावको स्थिति सिर्जना भएको छ ।

उपचारमा राम्रो ध्यान नदिँदा घाइतेको मृत्यु भएको आरोप मृतकका आफन्तले लगाएका छन् । मृतक धादिङको सवारी दुर्घटनामा परेका व्यक्ति भएको बताइएको छ ।

थप विवरण आउन बाँकी छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया


ताजा अपडेट