निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा १४२ जना पक्राउ
काठमाडौं । निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न १६० जना पक्राउ परेका छन् । फागुन २१ गतेमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नहुने भन्दै सामाजिक सञ्जाल अफवाह फैलाउने उनीहरू पक्राउ परेका हुन् ।
देशभरबाट निर्वाचन विरोधी गतिविधिमा संलग्नहरूलाई धमाधम पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याइएको छ ।
क्याटेगोरी :
समाचार



















प्रतिक्रिया