१ घण्टामा बागमतीमा खस्यो १० हजार मत
काठमाडौं । एक घण्टाको अवधिमा बागमती प्रदेशका जिल्लाहरुमा १० हजार भन्दा बढी मत खसेको छ ।
बिहान ८ बजेसम्मको अवधिमा बागमती प्रदेशमा १० हजार ६०२ मत खसेको हो । यो प्रदेशका १ हजार २८८ मतदान स्थल सबैमा मतदान सुरु भएको छ ।
क्याटेगोरी :
समाचार



















प्रतिक्रिया