बारामा निर्वाचन कर्मचारी बेहोस, अस्पताल लगियो
काठमाडौं । बारामा एक निर्वाचन अधिकृत बेहोस भएका छन् ।
बाराको सिम्रौनगढ नगरपालिका–३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय किसनपुर मतदानस्थलमा खटिएका कर्मचारी बेहोस भएका हुन् ।
बेहोस हुनेमा निर्वाचन कर्मचारी श्याम प्रसाद साह छन् । अचानाक बेहोस भएपछि उनलाई बाराकै अस्पतालमा उपचारका लागि पठाइएको छ ।
क्याटेगोरी :
समाचार


















प्रतिक्रिया