Techie IT
Samayabaddha
बिहीबार, २१ फागुन, २०८२

देशभरिका २३ स्थानमा शंकास्पद वस्तु


काठमाडौं । देशभरिका विभिन्न २३ स्थानहरूमा शंकास्पद वस्तु (होक्स) फेला परेको छ ।काठमाडौं उपत्यकासहित विभिन्न ठाउँहरूमा शंकास्पद वस्तु राखेर तर्साउने काम भएको हो ।

त्यस्ता शंकास्पद वस्तुहरू नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

काठमाडौंका २ ठाउँमा, ताप्लेजुङ, मोरङ, सर्लाही, रौतहट, सप्तरी, चितवन, मकवानपुर, बाग्लुङ, बाँके, कपिलवस्तु, बर्दिया, कञ्चनपुर लगायतका ठाउँहरूमा होक्स भेटिएको हो ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया


ताजा अपडेट