Techie IT
Samayabaddha
सोमबार, २५ फागुन, २०८२

फरवार्ड माइक्रोफाइनान्सले लाभांश नदिने


काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। संस्थाको फागुन २४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

संस्थाको बैठकले यस आर्थिक वर्षको वित्तीय विवरण पारित गर्न स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।


क्याटेगोरी : अर्थ


प्रतिक्रिया


ताजा अपडेट