Techie IT
Samayabaddha
मंगलबार, २६ फागुन, २०८२

अर्थमन्त्रीले फर्काए रातो राहदानी


काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आफ्नो नाममा रहेको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता बुझाएका छन् । उनले अर्थ मन्त्रालयको प्रशासन महाशाखालाई पत्र लेख्दै आफ्नो नामको डिए ०००२७१० नम्बरको राहदानी परराष्ट्र मन्त्रालय,राहदानी विभागमा फिर्ता पठाइदिन अनुरोध गरेका हुन् ।

सामाजिक सञ्जालमा मन्त्री खनालले जिम्मेवारीबाट अलग हुने क्रममा सरकारी सम्पत्ति सरकारी निकायलाई बुझाएको उल्लेख गरेका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट