Techie IT
Samayabaddha
आईतबार, ३१ साउन, २०८३

सोलु हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत


काठमाडौं । सोलु हाइड्रोपावरको शेयर सूचीकृत भएको छ। यस दिन कम्पनीको १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणमा वितरण गरेको २ करोड कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ८ करोड कित्ता शेयर गरी कुल १० करोड कित्ता नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसँगको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा आगामी आइतबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ। नेप्सेले कम्पनीलाई एसओएचएल स्टक टिकर प्रदान गरेको छ।


क्याटेगोरी : अर्थ


प्रतिक्रिया


ताजा अपडेट