Techie IT
Samayabaddha
शुक्रबार, २९ फागुन, २०८२

२८ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य आज २८ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

विहीबार छापावाला सुनको मुल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी प्रतितोला ५ हजार ४ सय ९५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला ५ हजार ५ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।


क्याटेगोरी : अर्थ


प्रतिक्रिया


ताजा अपडेट