आयोगमा एमालेले बुझायो समानुपातिक उम्मेदवारको सूची (नामसहित)
काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फका उम्मेदवारको सूची निर्वाचन आयोगलाई बुझाएको छ।
शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फ चयन हुने १६ जनाको सांसदको नाम टुंगो लगाएको थियो ।
एमाले नेता निरज आचार्यसहितका नेताहरूले आज निर्वाचन आयोगमा पुगे ती नामसहितको सूची बुझाएका हुन् । निर्वाचन आयोगले आजसम्मका डेट लाइन दिएर दलहरूलाई समानुपातिक सूची बुझाउन भनेको थियो ।
यी हुन् एमालेले सिफारिस गरेका १६ नाम
जनजाति
महिला :
–भूमिका सुब्बा
–गंगादेवी श्रेष्ठ
पुरुष :
–रामबहादुर थापा मगर
–कुलभक्त शाक्य
खस आर्य
महिला :
–पद्मा अर्याल
–टुकाभद्रा हमाल
–एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष :
–गुरु प्रसाद बराल
–पुष्पराज कंडेल
थारु
–कृपाराम राना (पुरुष)
दलित
महिला :
–विष्णुमाया वी.के.
–नीता घतानी
मधेसी
महिला :
–रिङ्ला यादव
–यशोधा कुमारी यादव
पुरुष :
–चन्द्रेश्वर मण्डल (पुरुष)
मुस्लिम
महिला :
–साजिदा सिद्दीकी
क्याटेगोरी :
राजनीति


















प्रतिक्रिया