Techie IT
Samayabaddha
बुधबार, २० फागुन, २०८२

स्वाभिमान लघुवित्तले गर्यो लाभांश घोषणा


काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा गरेको छ। संस्थाको फागुन १५ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजी ९.५० प्रतिशत बोनश शेयर र ०.५० प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल १० प्रतिशत लाभांश घोषणा गरेको हो।

संस्थाको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट