Techie IT
Samayabaddha
सोमबार, ४ जेठ, २०८३

सुविधा मनी चेन्जरको लाइसेन्स रद्द


काठमाडौं । नेपाल राष्ट्र बैंकले सुविधा मनी चेन्जरको लाइसेन्स (इजाजतपत्र) रद्द गरेको छ।

राष्ट्र बैंकको विराटनगर कार्यालयले उक्त मनी चेन्जरको लाइसेन्स रद्द गरेको हो। यो मनी चेन्जर झापाको मेचीनगर नगरपालिका–६ मा रहेको छ।

नियमानुसार तोकिएको समयमा नवीकरण नगरेकाले उक्त मनी चेन्जरको लाइसेन्स रद्द गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट