Techie IT
Samayabaddha
आईतबार, ३१ साउन, २०८३

शिक्षकहरु किन आन्दोलित छन् ?


काठमाडौं, २० चैत । विद्यालय शिक्षा ऐन जारीको माग गर्दै शिक्षकहरु आन्दोलित भएका छन् । विद्यालय तहको परीक्षा सकाएर देशभरका शिक्षकहरू काठमाडौंमा भेला भइ प्रदर्शनमा उत्रिएका हुन्।

उनीहरूले ‘विगतमा भएका सम्झौता कार्यान्वयन गरु, शिक्षा ऐन जारी गर, हाम्रो माग पूरा गरु, शिक्षक पेशालाई सम्मान गर’ लगायत विभिन्न नारा लगाउँदै प्रदर्शनमा उत्रिएका हुन्।

नेपाल शिक्षक महासंघको अगुवाइमा यो आन्दोलन भएको हो। शिक्षा विधेयक प्रतिनिधिसभामा पेश भइ छलफलका क्रममा छ। विधेयकमा रहेका कतिपय प्रावधानप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरू विरोधमा उत्रिएका हुन्।


क्याटेगोरी : जनमञ्च

प्रतिक्रिया


ताजा अपडेट