Techie IT
Samayabaddha
आईतबार, ७ भदौ, २०८३

आज बाला चतुर्दशी, शतबीज छर्नेको भिड


काठमाडौँ, १५ मङ्सिर। आज बाला चतुर्दशी अर्थात् शतबीज छर्ने दिन। हिन्दु धर्मावलम्बीहरूले मङ्सिरको कृष्ण पक्षको चतुर्दशीलाई विशेष रूपमा लिने गर्छन्।

आफ्ना परिवारबाट मृत्युवरण गरेकाको सम्झनामा त्रयोदशीको राति महाद्वीप बाली जाग्राम बसेर चतुर्दशीको बिहान शतबीज छर्ने चलन छ। महाद्वीप बाल्नाले मृत्युवरण गरेकाको असन्तुष्ट आत्मा भए प्रकाशित भई सद्गति हुने मान्यता छ।

त्यस्तै, शिवालयमा शतबीज छर्नाले मृत आत्माले वर्षभरि खान पाउने तृप्ति हुने विश्वास गरिन्छ। आज बिहानै मृतकका आफन्तले शिवालयहरूमा शतबिज छर्ने गर्छन ।


क्याटेगोरी : समाचार
ट्याग : #bala chaturdashi, #satbij

प्रतिक्रिया


ताजा अपडेट