Techie IT
Samayabaddha
बिहीबार, १८ असार, २०८३

नागार्जुनमा जेसीबीको ठक्करबाट एक जानको मृत्यु


काठमाडौँ, २६ पुस । काठमाडौँको नागार्जुन नगरपालिका ६ ह्वाइट गुम्बा नजिकै बा २ क ६०८८ नम्बरको जेसीबीको ठक्करबाट सोही नगरपालिका ६ बस्ने पञ्चकुमारी तामाङकी ११ वर्षीया छोरी अनुषा तामाङको आज दिउँसो मृत्यु भएको छ।

उक्त दुर्घटनाबाट गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले जेसीबी चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट