Techie IT
Samayabaddha
मंगलबार, ८ वैशाख, २०८३

रवि लामिछाने काठामाडौं जिल्ला अदालतमा हाजिर


काठमाडौं, ६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालत हाजिर भएका छन्।

स्वर्णलक्ष्मी सहकारी प्रकरणमा धरौटीमा रिहा भएका लामिछाने तारेखका लागि श्रीमती निकिता पौडेलसहित अदालत उपस्थित भएका हुन्। अदालतमा आज उनको पहिलो तारेख थियो।

माघ २ गते जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासबाट भएको आदेशबमोजिम उनले ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट