Techie IT
Samayabaddha
शनिबार, २० असार, २०८३

झापाको जलथलमा एउटा जंगली हात्ती मृत फेला


झापा, २९ फागुन । झापाको जलथलमा एउटा जंगली हात्ती मृत फेला परेको छ।

बुधबार साँझ ७ः३० बजे कचनकवल– ७ स्थित पाथीभरा सामुदायिक वनमा जंगली हात्ती मृत फेला परेको त्यहाँको वन समितिले जानकारी जानकारी गराएको थियो।

३–४ वटा जंगली हात्ती वरिपरि बसेकाले त्यहाँ जान सकिएको छैन। आज बिहान वन डिभिजन कार्यालयबाट टोली त्यसतर्फ गएको जिल्ला वन कार्यालयका वन अधिकृत जीवन पाठकले जानकारी दिए।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट