Techie IT
Samayabaddha
आईतबार, १४ भदौ, २०८३

काठमाडौंको तीनकुनेमा राजावादीहरुमाथि अश्रुग्यास प्रहार


काठमाडौं, १५ चैत । राजावादीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि तीनकुनेमा तनावग्रस्त भएको छ। भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। प्रहरीले अश्रुग्यास प्रहार गरेपछि तीनकुनेमा भेला भएका राजावादी समर्थकहरू तितरवितर भएका छन्। प्रहरीले तीनकुने पुलदेखि बानेश्वरसम्म समर्थकहरूलाई प्रवेशमा रोक लगाएको छ।

राजसंस्था फर्काउन राजनीति गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार आन्दोलन गरेको हो। त्यसको नेतृत्व राप्रपाकै नेता दुर्गा प्रसाईंलाई दिइएको छ।

 


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट