Techie IT
Samayabaddha
बुधबार, २७ जेठ, २०८३

नौबिसे–नागढुंगा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे(नागढुंगा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत उनले निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुंगाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुने बताएका हुन्। उनले हालसम्म ९३ प्रतिशत भौतिक प्रगति भएको जनाएका छन्।

उनले लेखेका छन्, नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुंगाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुने छ


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट