Techie IT
Samayabaddha
बुधबार, २४ असार, २०८३

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि ‘सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित’ मामिलामा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको भोलिपल्ट अदालतले उनलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले म्याद थपको माग गर्दै लामिछानेलाई मङ्गलवार जिल्ला अदालतमा उपस्थित गराएको थियो । गत कात्तिक २ मा काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएका लामिछानेलाई अहिले आठौँ पटक म्याद थपिएको हो ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट