Techie IT
Samayabaddha
आईतबार, २१ असार, २०८३

सहिदका सपना पूरा गर्न मधेसका सबै दल एकताबद्ध हुनुपर्छ : राजेन्द्र महतो


गोलबजार (सिरहा), ५ माघ । राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीका अध्यक्ष राजेन्द्र महतोले एकतामा नै ताकत रहेको बताउँदै सहिदका सपना पूरा गर्न मधेसका सबै दल एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।

बलिदानी दिवसका अवसरमा लहानको सहिद पार्कमा सहिदको शालिकमा माल्यार्पण गरेपछि उनले मधेसी, थारु, आदिवासी, दलित एकजुट भएर आफ्ना अधिकार प्राप्तिमा लाग्नुपर्ने बताए। उनले मधेस केन्द्रित दल टुट्न हुँदैन भने। रासस


क्याटेगोरी : प्रदेश खबर, राजनीति

प्रतिक्रिया


ताजा अपडेट