Techie IT
Samayabaddha
सोमबार, १ असार, २०८३

सभामुख घिमिरेले राजनीतिक दलका सचेतकको बैठक बोलाए


काठमाडौं, २३ माघ । सभामुख देवराज घिमिरेले आज प्रमुख दलका प्रमुख सचेतक तथा मुख्य सचेतकको बैठक बोलाएका छन्। बैठक अपराह्न ३ बजे सिंहदरबारमा बस्नेछ।

सभामुखको सचिवालयका सरकारले ल्याएका अध्यादेशलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो। प्रतिपक्षी दलहरूले अध्यादेशको चर्को विरोध गरिरहेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठक बस्ने भएकाले सभामुख घिमिरेले त्यसअघि दलका प्रमुख सचेतकसँग छलफल गर्न लागेका हुन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट