Techie IT
Samayabaddha
शुक्रबार, २६ असार, २०८३

मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज साँझ ६ : ३० बजे मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछ। बैठकबाट केही नियुक्ति, बढुवा लगायतका निर्णय हुने बताइएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट