मन्त्रिपरिषद् बैठकमा गभर्नर नियुक्तिको प्रस्ताव नै गएन

काठमाडौं । मन्त्रिपरिषद् बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार राति तीन घण्टाभन्दा बढी बसेको बैठकमा नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्तिको प्रस्ताव नै नगएको एक मन्त्रीले बताए ।
उनका अनुसार बैठकले केही विदेश भ्रमणहरू स्वीकृत गरेको छ । त्यसबाहेक अन्य सामान्य निर्णयहरू गरेको छ ।
क्याटेगोरी : अर्थ, राजनीति
प्रतिक्रिया