Techie IT
Samayabaddha
सोमबार, २५ फागुन, २०८२

रास्वपा, कांग्रेस, एमाले र नेकपाबाट देशभर कहाँ कस्ले जित्यो ?


काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ११७ स्थानमा बिजयी भएको छ । पछिल्लो मतपरिणाम अनुसार, रास्वपाले झन्डै दुईतिहाइ बहुमत एक्लै ल्याउने गरी चुनावी परिणाम सार्वजनिक हुन थालेको छ ।

रास्वपाले हालसम्म समानुपातिकतर्फ पनि सर्वाधिक मत पाइरहेको छ । नेपाली कांग्रेस, एमालेलगायतका ठूला दललाई पछि पार्दै रास्वपाले नेपाली जनताको मतमार्फत सरकार बनाउने निश्चित जस्तै छ ।

हालसम्म रास्वपाले ११७ स्थानमा, कांग्रेसले १७ स्थानमा, नेकपा एमालेले ७ स्थानमा, नेपाली कम्युनिष्ट पार्टीको ६, श्रम संस्कृति पार्टीको २ र एक स्वतन्त्र तर्फबाट विजयी भएका छन् ।

रास्वपाबाट बिजयी हुनेहरु (११७)
बालेन शाह, झापा–५
इन्दिरा रानामगर, झापा–२
सोबिता गौतम, चितवन–३
डा. लेखजंग थापा, रुपन्देही–३
हरि ढकाल, चितवन–१
सुलभ खरेल, रुपन्देही–२
रुबिना आचार्य, मोरङ–६
सुनिल लम्साल, रुपन्देही–१
रवि लामिछाने, चितवन–२
बदन कुमार भण्डारी, काभ्रे–२
राजन गौतम, नवलपुर–१
ठाकुर सिंह थारु, बर्दिया–१
राजकिशोर महतो, धनुषा–४
अशोक कुमार चौधरी, सुनसरी–३
नरेन्द्र साह कलवार सर्लाही- ३
निशा डाँगी, झापा–१
विक्रम खनाल, नवलपरासी–१
कमल सुवेदी, दाङ–३
नितिमा भण्डारी कार्की, सर्लाही–१
नरेन्द्रकुमार गुप्ता, नवलपरासी–२
मनिष झा, धनुषा–३
शम्भुप्रसाद ढकाल, झापा–४
विपिनकुमार आचार्य, दाङ–२
तोसिमा कार्की, ललितपुर–३
देवराज पाठक, दाङ–१
रविन महतो, सर्लाही–२
राजीव खत्री, भक्तपुर–२
मनिष खनाल, नवलपुर–२
बब्लु गुप्ता, सिरहा–१
रहबर अन्सारी, बारा–४
कृष्णकुमार कार्की, मोरङ–२
सन्तोष राजबंशी, मोरङ–४
अरबिन्द शाह, बारा–३
गणेश धिमाल, बारा–१
खडक राज पौडेल, कास्की–१
शिवशंकर यादव, सिरहा–२
जगदीश खरेल, ललितपुर–२
आशिका तामाङ, धादिङ–१
तौफिक अहमद खान, रुपन्देही–५
प्रकाश पाठक, झापा–३
पुष्पाकुमारी चौधरी, सप्तरी–१
स्वर्णिम वाग्ले, तनहुँ–१
बिना गुरुङ, कास्की–३
प्रदीप विष्ट, काठमाडौं–१०
गणेश कार्की, मोरङ–३
गणेश पौडेल, रौतहट–४
सिताराम शाह, सप्तरी–४
तपेश्वर यादव, सिरहा–४
प्रकाश गाैतम, मकवानपुर–१
अमरेशकुमार सिंह, सर्लाही–४
चन्दनकुमार सिंह, बारा–२
डोलप्रसाद अर्याल, काठमाडौं–९
हरिप्रसाद भुसाल, अर्घाखाँची–१
प्रमोदकुमार महतो, महोत्तरी–१
सुनिल केसी, काठमाडाैं–२
मोहनलाल आचार्य, कपिलवस्तु–१
दीपकराज बोहरा, कन्चनपुर–२
धर्मराज केसी, लमजुङ–१
रुकेश रञ्जित, भक्तपुर–१
अमरकान्त चौधरी, सप्तरी–३
सुरेशकुमार चौधरी, बाँके–१
दीपककुमार सिंह, महोत्तरी–२
श्रीराम न्यौपाने, तनहुँ–२
उज्जवल कुमार झा, महोत्तरी–३
जगदीश खरेल, दोलखा–१
शम्भुकुमार यादव, सिरहा–३
अचुत्तम लामिछाने, नुवाकोट–२
आनन्दबहादुर चन्द, कैलाली–५
उत्तम कुमार पौडेल, कास्की–२
रमेश कुमार सापकोटा, सुर्खेत–२
सुशील कुमार कानु, पर्सा–२
सस्मित पोखरेल, काठमाडौं–५
पारश मणि गेलाल, उदयपुर–१
आशा झा, मोरङ–५
प्रशान्त उप्रेती, मकवानपुर–२
रामाकान्त प्रसाद चौरसीया, पर्सा–३
सागर ढकाल, गुल्मी–१
मधु कुमार चौलागाइ, काभ्रेपलान्चोक–१
खगेन्द्र सुनार, बाँके–३
पुकार बम, काठमाडौं–४
धनञ्जय रेग्मी, स्याङ्जा–१्
राजेशकुमार चौधरी, रौतहट–१
खेमराज कोइराला, कैलाली–४
कन्हैया बनिया, रुपन्देही–४
टेकबहादुर शाक्य, पर्सा–४
गणेश पराजुली, काठमाडौं–७
शिशिर खनाल, काठमाडौं–६
बिक्रम थापा, कपिलवस्तु–२
शुसान्त वैदिक, प्युठान–१
यज्ञमणि न्यौपाने, मोरङ–१
बुद्धिप्रसाद पन्त, पर्सा–१
ज्ञानेन्द्रसिंह महता, कञ्चनपुर–३
माधव बहादुर थापा, पाल्पा–२
सागर भुसाल, पर्वत–१
बोधनारायण श्रेष्ठ, धादिङ–२
विराजभक्त श्रेष्ठ, काठमाडौं–८
भरतप्रसाद पराजुली, सिन्धुपाल्चोक–१
जनकसिंह धामी, कञ्चनपुर–१
बुद्ध रत्न महर्जन, ललितपुर–१
हरिमोहन भण्डारी, बैतडी–१
शुशिल खड्का, बागलुङ–१
जगतप्रसाद जोशी, कैलाली–३
ताराप्रसाद जोशी, डडेल्धुरा–१
राजुनाथ पाण्डे, काठमाडौं–३
आशिष गजुरेल, सिन्धुली–२
कोमल ज्ञवाली, कैलाली–१
गोविन्द पन्थी, गुल्मी–२
धनेन्द्र कार्की, सिन्धुृली–१
रञ्जु न्यौपाने, काठमाडौं–१
सुर्यबहादुर तामाङ, उदयपुर–२
विश्वराज पोखरेल, ओखलढुंगा–१
सोम शर्मा, बागलुङ–२
प्रकाश गौतम, मकवानपुर–१
अशोककुमार चौधरी, सुनसरी–३
प्रकाश गौतम, मकवानपुर–१
रविन्द्र पटेल, रौतहट–३
ठाकुर सिंह थारु, बर्दिया–१

कांग्रेसबाट विजयी उम्मेदवार (१७)
मो.फिरदोश आलम, रौतहट–२
विष्णुबहादुर खड्का, सुर्खेत–१
अभिषेक प्रताप शाह, कपिलवस्तु–३
खडक बहादु बुढा, जाजरकोट–१
सन्दीप राना, पाल्पा–१
नरेन्द्र कुमार केरुङ, पाँचथर–१
जनकराज गिरी, बाजुर–१
भरतबहादुर खड्का, डोटी–१
प्रकाश सिंह कार्की, सोलुखुम्बु–१
बासना थापा, दैलेख–१
सन्तोष सुब्बा, तेह्रथुम–१
भरतकुमार स्वार, अछाम–१
मोहन आचार्य, रसुवा–१
जय पति रोकाया, हुम्ला–१
योगेश गौचन थकाली, मुस्ताङ–१
टेकबहादु गुरुङ, मनाङ–१
खड्ग शाही, मुगु–१
केपी खनाल, कैलाली–२

नेकपा एमालेबाट बिजयी उम्मेदवार(७)
मोहम्मद इश्तियाक राइ, बाँके–२
सुहाङ नेम्बाङ, इलाम–२
गणेश सिंह ठगुन्ना, दार्चुला–१
ऐनबहादुर महर, बझाङ–१
राजेन्द्रकुमार राइ, धनकुटा–१
क्षितिज थेवे, ताप्लेजुङ–१
लक्ष्मीप्रसाद पोखरेल, दैलेख–२

नेपाली कम्युनिष्ट पार्टीबाट विजयी उम्मेदवार(६)
वर्षमान पुन, रोल्पा–१
रमेश कुमार मल्ल, सल्यान–१
गोपाल शर्मा, रुकुम पश्चिम–१
महेन्द्रबहादु्र शाही, कालिकोट–१
पुष्पकमल दाहाल प्रचण्ड, रुकुमपूर्व–१
धनबहादुर बुढा, डोल्पा–१

श्रम संस्कृति पार्टीबाट विजयी(२)
आरेन राइ, खोटाङ–१
हर्कराज साम्पाङ, सुनसरी–१


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट