Techie IT
Samayabaddha
मंगलबार, २५ कात्तिक, २०८२

डा. गोविन्द केसी ट्रप विरुद्ध प्रदर्शन गर्ने तयारीमा


काठमाडौं । डा. गोविन्द केसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप विरुद्ध शान्तिपूर्ण प्रदर्शन गर्ने तयारी गरेका छन् । उनले अमेरिकी दुतावास अगाडि भोलि फागुन ६ गतेबाट ट्रप विरुद्ध प्रदर्शन गर्ने तयारी गरेको केसी निकट स्रोतले बताएको छ । डा. केसीले अमेरिकी दुतावासमा ज्ञापन पत्र समेत बुझाउने तयारी गरेको स्रोतले बताएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट