Techie IT
Samayabaddha
आईतबार, २३ कात्तिक, २०८२

प्रधानमन्त्री ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक


काठमाडौँ, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् ।

साँझ ५ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी प्रधानमन्त्री ओलीले बैठक आह्वान गरेको सचिवालयले जानकारी दिएको छ । संयन्त्रमा सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले)सहितका दलका शीर्ष नेता छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट