Techie IT
Samayabaddha
सोमबार, १९ साउन, २०८२

रेशम चौधरी पक्राउ परेसँगै नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता भाँडियो

डिल्लीबजार जेल चलान


काठमाडौं, १७ वैशख । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता भाँडिएको छ । नाउपाका संरक्षक रेशम चौधरी पक्राउ परेसँगै यी दुई पार्टीको एकता भाँडिएको हो ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले दुई पार्टीको एकता स्थगित भएको जानकारी दिएका छन् । चौधरीलाई पक्राउ गरेपछि एकता घोषणा स्थगित गरिएको उनको भनाई छ

पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दैगर्दा रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राऊ गरेर पुरानो फैसला कार्यान्वय गर्नका लागि डिल्लीबजार जेल पठाएको छ ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट