Techie IT
Samayabaddha
मंगलबार, २० असोज, २०८३

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ


काठमाडौं, १७ वैशाख । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान पुगेका चौधरीलाई बुधबार मध्याह्न प्रहरीले नियन्त्रणमा लिएको हो। प्रज्ञा भवनमा जनमत र नाउपा पार्टी एकताको कार्यक्रम हुँदै थियो। उक्त कार्यक्रम सुरू हुनुपूर्व नै रेशम पक्राउ परेका हुन्।

‘रेशम चौधरीलाई हामीले नियन्त्रणमा लिएर डिल्लीबजार कारागार पठाएका छौं,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले भने ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट