Techie IT
Samayabaddha
बिहीबार, २१ फागुन, २०८२

दोलखाको मालुमा रोकिएको मतदान पुनः सुरु


काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मालुस्थित मतदान केन्द्रमा पुनः मतदान सुरु भएको छ ।

तामाकोशी ४ स्थित गोल्मेश्वर मावि मतदान केन्द्रमा रोकिएको मतदान केहीबेर अघि सुरु भएको हो ।

मतदान सुरु भएसँगै स्थानीय प्रशासनले माइकिङ गरेर तितरबितर भएका मतदातालाई बोलाइएको छ । सो मतदान केन्द्रमा करिब ३ सय मत खसेपछि विवाद भएको थियो ।

विवादपछि मतदान रोकिएको थियो ।


क्याटेगोरी : राजनीति


प्रतिक्रिया


ताजा अपडेट