चुनाव अपडेट : ४ बजेसम्म करिब ८८ लाख भोट खस्यो
काठमाडौं । दिउँसो ४ बजेसम्म ८८ लाख मत खसेको छ । देशभरका १६५ निर्वाचन क्षेत्रमा ८८ लाख मत खसेको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदान जारी छ ।
देशभरका देशभरका १० हजार ९६७ मतदान स्थलहरुमा छिटपुट बाहेक मतदान भइरहेको छ ।
करिब साढे ३ लाख सुरक्षाकर्मीले सुरक्षा प्रदान गरेका छन् । अहिलेसम्म दोलखा बाहेक सबै ठाउँमा शान्तिपूर्वक मतदान भइरहेको छ । मतदान साँझ ५ बजेसम्म जारी रहन्छ ।
क्याटेगोरी :
राजनीति


















प्रतिक्रिया