Techie IT
Samayabaddha
आईतबार, २४ फागुन, २०८२

सोलुखुम्बुमा कांग्रेसका प्रकाश कार्की विजयी


काठमाडौं । सोलुखुम्बुमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाश सिंह कार्की विजयी भएका छन् । १३ हजार १६६ मत ल्याउँदै कार्की विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका असिम राईले ९ हजार ४१४ मत पाएका छन् ।

त्यस्तै, एमालेकी कल्पना राईले ८ हजार २२८ मत प्राप्त गरिन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका ऋषि धन राईले ३ हजार ६४२ मत पाएका छन् ।

यस जिल्लामा श्रम संस्कृति पार्टीका वियस राईले ३ हजार ३६३ मत पाउँदा अर्को नयाँ दल उज्यालो नेपाल पार्टीका पेम्बा छिरी शेर्पाले २७८ मत ल्याएका छन् ।


क्याटेगोरी : राजनीति


प्रतिक्रिया


ताजा अपडेट