Techie IT
Samayabaddha
सोमबार, ४ जेठ, २०८३

उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङद्वारा मतदान


काठमाडौं । उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङले काठमाडौँ क्षेत्र नम्बर ३ स्थित जनकल्याण माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।

उनी सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको उम्मेदवार छन्। यो निर्वाचन क्षेत्रमा ६४ हजार ४७९ मतदाता कायम छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट