Techie IT
Samayabaddha
सोमबार, ४ जेठ, २०८३

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गरे मतदान


काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले पनि मतदान गरेका छन् ।

साम्पाङ्ले धरान उपमहानगरपालिका-१८ स्थित कारमेल स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

साम्पाङ सुनसरी-१ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।


क्याटेगोरी : राजनीति


प्रतिक्रिया


ताजा अपडेट